images
Logo
images

प्रधान सेनापतिद्वारा विभिन्न सैन्य इकाइहरूको निरीक्षण भ्रमण [ तस्वीरहरु ]

प्रधान सेनापतिद्वारा विभिन्न सैन्य इकाइहरूको निरीक्षण भ्रमण [ तस्वीरहरु ]

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • प्रधान सेनापतिद्वारा विभिन्न सैन्य इकाइहरूको निरीक्षण भ्रमण [ तस्वीरहरु ]

    अमलेखगन्ज/  नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मिति २०८२ साल जेठ ५ र ६ गते सिराहास्थित श्री नं. २७ बाहिनी अड्डा, बारास्थित श्री नं. २८ बाहिनी अड्डा, श्री शान्ति कार्य लजिष्टिक शाखा तथा अमलेखगन्जस्थित श्री प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् । 

    images
    images

    निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति सिग्देलले सम्बन्धित बाहिनीहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे अवलोकन गर्नुका साथै शान्ति कार्य लजिष्टिक शाखा र शिक्षालयका विविध पक्षहरूको अवस्थाबारे जानकारी लिई, सकलदर्जालाई सम्बोधन गरेका थिए । 

    यसै क्रममा, उनले धनुषाको भिमानस्थित एकीकृत फायरिङ्ग अभ्यास इलाकामा सञ्चालनमा रहेको एकीकृत फायरिङ्ग अभ्यासको समेत अवलोकन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

    nepali sena.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय