सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति रुपैयाँ पर्ला ?

सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति रुपैयाँ पर्ला ?

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • images
    images
    सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कति रुपैयाँ पर्ला ?
    images
    images

    काठमाडौँ / मङ्गलबार नेपाली  बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारकै मूल्यमा आज पनि सुनको खरिद बिक्री गर्न सकिनेछ । जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ पर्नेछ ।

    यता, चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com