मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय सार्वजनिक, गभर्नर छिट्टै नियुक्त हुने सञ्चारमन्त्रीको दाबी

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय सार्वजनिक, गभर्नर छिट्टै नियुक्त हुने सञ्चारमन्त्रीको दाबी

‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न समिति फेरि पुनःगठन गरेका छौँ ।’

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय सार्वजनिक, गभर्नर छिट्टै नियुक्त हुने सञ्चारमन्त्रीको दाबी

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छन् । बिहीबार यही वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । 

    images
    images

    उक्त निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए । मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे ।

    उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ ।’

    0.JPG

    00.JPG

    000.JPG

    00000.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय