सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो, अब कति ?

सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो, अब कति ?

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • images
    images
    सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो, अब कति ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com