नागरिक सेवाहरूका लागि भारतका २४ हवाई अड्डा बन्द, मार्शल तैनाथ

नागरिक सेवाहरूका लागि भारतका २४ हवाई अड्डा बन्द, मार्शल तैनाथ

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • नागरिक सेवाहरूका लागि भारतका २४ हवाई अड्डा बन्द, मार्शल तैनाथ

    भारतले पंजाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ हवाई अड्डाहरूलाई नागरिक सेवाका लागि बन्द गरेको छ । नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरिका सबै एयरलाइन्स र हवाई अड्डाहरूलाई सुरक्षा उपायहरू बढाउने निर्देशन दिएको छ । 

    images
    images

    निर्देशन अनुसार, सबै हवाई अड्डाहरूमा सबै यात्रिहरूको सेकेंडरी लैडर पॉइंट चेकिङ (SLPC) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

    साथै एयर मार्शल पनि तैनात गर्ने कुरा भनिएको छ।

    एयर इन्डियाले BCAS को हवाला दिँदै एक्स मा जानकारी दिएको छ कि अब घरेलु यात्रिहरूलाई तीन घण्टा अगाडि एयरपोर्टमा पुग्नु पर्नेछ र ७५ मिनेट अगाडि चेक इन बन्द हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय