सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • images
    images
    सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) छापावाल सुन प्रतितोला १ हजार ७ सयले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसअघि मंगलबार सुन तोलाको एक लाख ८९ हजार ९०० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com