सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो, कति पुग्यो ?

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • images
    images
    सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / आइतबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको हो । 

    मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यता, आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com