सुनको मूल्य बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • images
    images
    सुनको मूल्य बढ्दा सस्तियो चाँदी, कतिमा हुँदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / बुधबार सुनको मूल्य  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो ।

    मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com