काठमाडौँ / साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । शुक्रबार जस्तै सुन आज प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी १ हजार ९६० कायम भएको छ ।

Enter your email address and we will send you a link to reset your password.