महानगरले चलायो कवाड सङ्कलन केन्द्रमा डोजर

महानगरले चलायो कवाड सङ्कलन केन्द्रमा डोजर

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • images
    images
    महानगरले चलायो कवाड सङ्कलन केन्द्रमा डोजर
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले काठमाडौँमा कवाड सङ्कलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

    पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

    महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड सङ्कलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । 

    त्यसका विरुद्धकवाड व्यवसायीहरूले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com