नयाँ बर्षको पहिलो कारोबार दिन १७ सय रुपैयाँले घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

नयाँ बर्षको पहिलो कारोबार दिन १७ सय रुपैयाँले घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • images
    images
    नयाँ बर्षको पहिलो कारोबार दिन १७ सय रुपैयाँले घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि
    images
    images

    काठमाडौँ / नयाँ बर्षको पहिलो कारोबार दिन सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत ३१ गते प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको सुनको भाउ बैशाख लागेसँगै घटेको हो । 

    यता, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । यसअघि तोलामा १ हजार ९ सय ६० रुपैयाँ रहेको चाँदी आज घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार हुने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com