images
Logo
images

युवाहरू भन्दा पनि हाम्रो उत्पादन बेचेर विदेशी मुद्रा ल्याउनु पर्छ : गगन थापा

युवाहरू भन्दा पनि हाम्रो उत्पादन बेचेर विदेशी मुद्रा ल्याउनु पर्छ : गगन थापा

शनिवार, चैत २३ २०८१
शनिवार, चैत २३ २०८१
  • युवाहरू भन्दा पनि हाम्रो उत्पादन बेचेर विदेशी मुद्रा ल्याउनु पर्छ : गगन थापा

    काठमाडौँ / नेपाली कांगे्रसको महामन्त्री गगन थापाले नेपालमा आइसीटीको सम्भावना भन्दा बढि आवश्यकता रहेको बताएका छन् । शनिवार एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको कार्यक्रममा बोल्दै उनले आइसीटीको आवश्यकता महशुस गरेर काम गर्नुपर्ने बताएका छन् । 

    images
    images

    उनले भने, “नेपालमा आइसीटीको एकदमै धेरै प्रचुर सम्भावना छ । सम्भावना जति छ त्यो भन्दा बढि आवश्यता छ । यो आवश्यकतालाई महशुस गरेनौ र समयमा जोड्न सकेनौ भने वा दुईचार वर्षपछि गर्छौँ भन्यौँ भने पछि पर्नेछौँ । रेल छुटिसक्छ । अहिले नै गर्नुपर्नेछ । आजै हामीले काम गर्नुपर्नेछ ।” 

    उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन युवा भन्दा उत्पादन बाहिर पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने बताए । उनले भने, “हाम्रो इकोनमीमा ठूलो धक्का चाहिएको छ । हाम्रा युवाहरु भन्दा पनि हाम्रो उत्पादन बाहिर बेचेर विदेशी मुद्रा ल्याउनु पर्नेछ । ग्रोथ मात्र होइन जब पनि चाइएको छ । यी सबै कुराको लागि फिट हुने सेक्टर भनेको आइसीटी नै हो ।”

    उनले आइटी क्षेत्रको सम्भावनालाई महशुस गरेर सरकारले पनि २०२४ देखि २०३४ सम्मको लागि एउटा दशकको रुपमा मनाउने घोषणा गरेको जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय