रामनगरमा १०३ केजी गाँजासहितको ट्रक प्रहरीको नियन्त्रणमा

रामनगरमा १०३ केजी गाँजासहितको ट्रक प्रहरीको नियन्त्रणमा

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • images
    images
    रामनगरमा १०३ केजी गाँजासहितको ट्रक प्रहरीको नियन्त्रणमा
    images
    images

    रौतहट / बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ ।

    लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com