सुनको भाउ स्थिर, चाँदी सस्तियो

सुनको भाउ स्थिर, चाँदी सस्तियो

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • images
    images
    सुनको भाउ स्थिर, चाँदी सस्तियो
    images
    images

    काठमाडौँ / बिहीबार रेकर्ड मूल्यमा पुगेर सुनको भाउ स्थिर भएको छ । यता, चाँदीको भाउ भने घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधबारकै मूल्यमा आज सुनको कारोबार हुने भएको छ भने चाँदीको भाउ घटेको छ । आज छापावाल सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । यसअघि तोलामा २ हजार ४५ रुपैयाँ पुगेको चाँदी आज २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com