अर्थमन्त्री र मेयर आचार्यको अवस्था कस्तो छ अहिले ? भेटघाट पूर्ण रूपमा बन्द

अर्थमन्त्री र मेयर आचार्यको अवस्था कस्तो छ अहिले ? भेटघाट पूर्ण रूपमा बन्द

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • अर्थमन्त्री र मेयर आचार्यको अवस्था कस्तो छ अहिले ? भेटघाट पूर्ण रूपमा बन्द

    काठमाडौँ / शनिवार पोखराबाट जलनको घटनामा घाइते भई कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    images
    images

    अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । 

    प्रा.डा.वि.डी.झाडा प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्रा.डा.शंकर मान राई, डा.विशाल कार्की, डा मनिष यादवलगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली डा.निजीना ताम्राकार मेडिकल डाईरेक्टरतगायत उपचारमा संलग्न रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय