images
Logo
images

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

बिहिवार, माघ २४ २०८१
बिहिवार, माघ २४ २०८१
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

    नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले यहि पुस २६ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुल बहादुर रायमाझीलाई माघ २३ गते दज्र्यानी चिन्ह प्रदान गरिएको छ । 

    images
    images

    प्रधान सेनापति सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

    पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् । 

    कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै उपरथी रायमाझीको परिवारजनको उपस्थिति रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय