एशियन कन्सट्रक्सनलगायत १८ ओटा कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

एशियन कन्सट्रक्सनलगायत १८ ओटा कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

मंगलवार, पुस २३ २०८१
मंगलवार, पुस २३ २०८१
  • एशियन कन्सट्रक्सनलगायत १८ ओटा कम्पनीलाई सरकारले सोध्यो स्पष्टीकरण

    काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ ओटा कम्पनीलाई स्पष्टिकरण सोधको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निर्माण व्यवसायी÷आपूर्तिकर्ताहरूलाई सात दिनभित्र लिखित जवाफ मागेको हो ।  

    images
    images

    सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा  हालसम्म  पनि लिखित स्पष्टीकरण पेस हुन नआएकोको भन्दै कार्यालयले सूचना प्रकाशन गरेको जनाएको छ । 

    स्पष्टीकरण सोधिएकोमा बालुवाटा काठमाडौँको एशियान कन्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सलटेन्सी, रौतहटको कम कन्ट्रक्सन र राज कन्ट्रक्सन, रामेछापको रामेछाप माझी कन्सट्रक्सन र प्रवल कुशल निर्माण सेवालगायत रहेका छन् । 

    हेर्नुस् सूचना

    notice.png

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय