images
Logo
images

फाइल खोल्दिन्छु, खोल्दिन्छु भन्ने धम्कीले हैरान गगनको गनगन, भने –  अब फाइलको टुंगो लगाउँ

फाइल खोल्दिन्छु, खोल्दिन्छु भन्ने धम्कीले हैरान गगनको गनगन, भने –  अब फाइलको टुंगो लगाउँ

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • फाइल खोल्दिन्छु, खोल्दिन्छु भन्ने धम्कीले हैरान गगनको गनगन, भने –  अब फाइलको टुंगो लगाउँ

    काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्वप्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भ्रष्टाचारको फाइल टुंगो लगाउनुपर्ने बताएका छन् ।

    images
    images

    फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था रहेको भन्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै तीन जनालाई बोलाएर कुन–कुन काण्डको फाइल खोल्ने हो टुंगो लगाउन सुझाव दिए । 

    उनले भने, “यहाँ पूर्वप्रधानमन्त्री आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । बरु अर्को एकजना पूर्वप्रभानमन्त्रीलाई चाँही आमन्त्रित गरेर भएता पनि यही समितिमा बसरे छलफल गरौँ । भ्रष्टाचारको कुन–कुन कण्डको फाइल खोल्ने हो टुंगो लगाउँ । फाइल खोल्दिन्छु भनेको सुन्दा सुन्दा नागरिक नै आजित भएको अवस्था छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय