images
Logo
images

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, निर्देशक, अधिकृत, लेखापालदेखि कम्प्युटर अपरेटरसम्म माग

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, निर्देशक, अधिकृत, लेखापालदेखि कम्प्युटर अपरेटरसम्म माग

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, निर्देशक, अधिकृत, लेखापालदेखि कम्प्युटर अपरेटरसम्म माग

    काठमाडौँ / सामाजिक सुरक्षा कोषले रिक्त रहेको निर्देशक, अधिकृत, लेखापालदेखि कम्प्युटर अपरेटरलगायतका २८ जना कर्मचारीहरू माग गरेको छ । कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि आवेदन माग गरेको हो । 

    images
    images

    कोषले शुक्रबार सूचना जारी गर्दै विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारको दरखास्त माग गरेको हो । 

    तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ । 

    योग्यता प्राप्त उम्मेद्वारहरूले बरिष्ठ सहायक निर्देशक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, सूचना प्रविधि अधिकृत, कानून अधिकृत, बरिष्ठ प्रशासक सहायक, लेखापाल, प्रशासन सहायक, सहायक कम्प्युटर अपरेटरलगायतका पदमा आवेदन दिन सक्नेछन् । दरखास्त दिने अन्तिम मिति माघ ३ गते र दोब्बर दस्तुरमा माघ १० गते तोकिएको छ । 

    1.JPG2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय