images
Logo
images

चक्लेट बोकेको म्याजिक भ्यान प्रहरीले समाउँदा ड्राइभर भागे

चक्लेट बोकेको म्याजिक भ्यान प्रहरीले समाउँदा ड्राइभर भागे

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • चक्लेट बोकेको म्याजिक भ्यान प्रहरीले समाउँदा ड्राइभर भागे
    सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका पावरहाउस चोकबाट यहि १० गते विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।
     
    भारतबाट अवैध रुपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै  गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिईएको  
     
    सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । 
     
     
    बरामद चक्लेट तथा भ्यान आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ । 
     
    बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको प्रवक्ता थापाले बताए । 
     भ्यान समाइयो तर, गाडी चालक भने फरार रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय