images
Logo
images

नेपाल समाजवादी पार्टीले तोक्यो २५ विभाग प्रमुख, कुनमा को ?(सूचीसहित)

नेपाल समाजवादी पार्टीले तोक्यो २५ विभाग प्रमुख, कुनमा को ?(सूचीसहित)

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • नेपाल समाजवादी पार्टीले तोक्यो २५ विभाग प्रमुख, कुनमा को ?(सूचीसहित)

    काठमाडौँ / डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । 

    images
    images

    साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठनरपुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् ।

    सो पार्टीको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा दुर्गा सोव र आर्थिक विभाग प्रमुखमा हिसिला यमि तोकिएकी छन् ।  

    त्यसैगरी १२ वटा जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज, विज्ञ परिषद्‌मा सदस्य थप र आयोगका पदाधिकारीको जिम्मेवारी समेत तोकिएको सो पार्टीले जनाएको छ ।

    हेनुस् सूची

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय