हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • images
    images
    हिमालयन लाइफको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?
    images
    images

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्सको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता गरी कुल ४ लाख ५६ हजार ५३३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवदेन दिन सक्नेछन्।

    शेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुले कम्पनीको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन परेको खण्डमा अन्य खरिदकर्तालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com