अनुगमन कार्यालयद्वारा १७ निर्माण कम्पनी कालोसूचीमा, ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

अनुगमन कार्यालयद्वारा १७ निर्माण कम्पनी कालोसूचीमा, ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • अनुगमन कार्यालयद्वारा १७ निर्माण कम्पनी कालोसूचीमा, ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

    काठमाडौँ / सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ ।आज एक सूचना जारी गर्दै कार्यालयले तीस दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । 

    images
    images

    विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३०  दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो । 

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय