images
Logo
images

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • सिङ्गापुरले सन् २०२५ मा नयाँ डिजेल कार दर्ता बन्द गर्ने

    सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए)ले जनाएको छ । 

    images
    images

    यसैबीच, डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न उच्च सडक करको अधिनमा हुनेछ ।

    प्रतिबन्धहरू क्लासिक वाहन योजना र भिन्टेज वाहन योजनाअन्तर्गत कारहरूको आयात र दर्तामा लागू नहुने एलटिएले उल्लेख गरेको छ ।

    सिङ्गापुरले जलवायु परिवर्तनसँग जुध्न सन् २०५० सम्ममा ‘नेट जिरो’ सम्म पुग्ने प्रतिबद्धता जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय