नेपाल समाजवादी पार्टीले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस, हेर्नुस् तस्बिरमा

नेपाल समाजवादी पार्टीले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस, हेर्नुस् तस्बिरमा

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • images
    images
    नेपाल समाजवादी पार्टीले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस, हेर्नुस् तस्बिरमा
    images
    images

    काठमाडौँ / नेपाल समाजवादी पार्टी निकट मजदुर सङ्गठनले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काठमाडौँको शान्तिबाटिका एक कार्यक्रमको आयोजना गरी नेसपाले श्रमिक दिवस मनाएको छ ।  

    कार्यक्रममा “तिमी मलाई रोजगारी देऊ, म तिमीलाई समृद्धि दिन्छु !,मजदूरको तलब बढाऊ, बढ्दो महँगी बन्द गर  !, समान कामको, समान ज्याला, दिदी बहिनी दाजुभाय बाइबाइ गरौँ भ्रष्टलाई, सहकारी पीडितलाई न्याय दे, जनताको पैसा फिर्ता गर” लगायतका नाराहरू लेखिएका पम्प्लेटसहित नारा लगाइएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com