नेपाल टेलिकमले लागु गर्‍यो आइपिटिभी सेवामा आलाकार्टा प्रणाली

नेपाल टेलिकमले लागु गर्‍यो आइपिटिभी सेवामा आलाकार्टा प्रणाली

बुधवार, चैत २१ २०८०
बुधवार, चैत २१ २०८०
  • images
    images
    नेपाल टेलिकमले लागु गर्‍यो आइपिटिभी सेवामा आलाकार्टा प्रणाली
    images
    images

    काठमाडौं / नेपाल टेलिकमले भिएएस सेवाको रूपमा सञ्चालन गरेको आइपिटिभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ।

    सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटिटिभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको बताएको छ।

    आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ।

    उक्त प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com