नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता, रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने

नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता, रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने

मंगलवार, माघ १६ २०८०
मंगलवार, माघ १६ २०८०
  • images
    images
    नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफरबीच सम्झौता, रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक र ई–सेवा मनि ट्रान्सफर प्रालिबीच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

    सम्झौता अनुसार ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पूर्ण  शाखाहरु र ई–सेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । 

    उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख प्रविधि अधिकृत सुनन्द मलहोत्रा,  प्रमुख व्यवसाय प्रवद्धन अधिकृत रितेश अर्यालका साथ इ–सेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सुमित भण्डारीको  उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कूमार पाण्डे तथा ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com