रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमक घर्तीको परिवारलाई १४ लाख दावी भुक्तानी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमक घर्तीको परिवारलाई १४ लाख दावी भुक्तानी

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    रिलायवल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमक घर्तीको परिवारलाई १४ लाख दावी भुक्तानी
    images
    images

    काठमाडौँ / रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुर्खेत शाखाले बिमक स्व. राम बहादुर घर्तिको परिवारलाई बिमा वापत १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

    कम्पनीले वैदेशिक रोजगारमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका-५ निवासी बिमक राम बहादुर घर्तीको मलेसियामा गत मंसिर २२ गते मृत्यु भएपश्चात उक्त रकम हस्तान्तरण गरेको हो । 

    विमितको बिमा रकम रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम बहादुर वुढामगरको रोवरमा निज बिमित घर्तीकी श्रीमती काशीमाया घर्तीलाई दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com