डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा

डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • images
    images
    डाटा गोपनीयता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहनेप्रतिज्ञा गरेका छन् । 

    बैंकका कर्मचारीहरुले डाटा गोपनीयता दिवसको अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरुको सबै व्यक्तिगत तथा वित्तिय जानकारीहरु गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका हुन् ।  

    पाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाधिकारीहरूको उपस्थितीमा बैंकका कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com