सन्दीप लामिछानेलाई आठ वर्ष कैदको सजाय, पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने

सन्दीप लामिछानेलाई आठ वर्ष कैदको सजाय, पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • images
    images
    सन्दीप लामिछानेलाई आठ वर्ष कैदको सजाय, पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने
    images
    images

    काठमाडौँ / जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ।

    जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्ष कैदबाहेक जरिवाना क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

    उनकाअनुसार इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।

    गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com