images
Logo
images

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन, न्युनतम योग्यता कति ? (सूचनासहित)

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन, न्युनतम योग्यता कति ? (सूचनासहित)

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन, न्युनतम योग्यता कति ? (सूचनासहित)

    काठमाडौँ / सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

    images
    images

    कोषले आज एक सार्वजनिक सूचना जारी गर्दै ४४ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो । 

    तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिनसक्ने कोषले बताएको छ ।

    कोषले नवौं तह (उपनिर्देशक) देखि चौथो तहसम्मका लागि दरखास्त मागेको छ । आवेदन पुस २६ गतेसम्म दिन सकिनेछ । 

    1.JPG

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय