एनसेलले ठुला करदाता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज पेशी चढ्ने

एनसेलले ठुला करदाता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज पेशी चढ्ने

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • images
    images
    एनसेलले ठुला करदाता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज पेशी चढ्ने
    images
    images

    काठमाडौँ / एनसेलले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकिएको छ । आफूमाथि करिब ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठुला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले रिट दायर गरेको हो । 

    लगभग ३ बर्षअघि दर्ता भएको रिटमा यसअघि महान्यायाधिवक्ताको कार्यालयको निवेदन अनुसार स्थगित हुँदै आएकोमा गलबार सुनुवाइका लागि पेशी तोकिएको हो । ‘आफूमाथि थालिएको कर निर्धारण तत्काल रोकिपाउँ’ भनी एनसेलले ठुला करदाता कार्यालयको निर्णय विरुण करिव तीन वर्ष पहिले रिट दायर गरेको थियो । 

    एनसेलले दायर गरेको मुद्दा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताकोमा विचाराधीन रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले रिट निवेदन माथिको सुनुवाइ स्थगित गर्न अनुरोध गर्दै आएको थियो।  

    एनसेलले कर निर्धारण विरुद्ध लगानी सम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेशनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्यूट (आईसीएसआईडी) मा मुद्दा दायर गरेको थियो  ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com