नबिल बैंकको बार्षिक साधारण सभा पुस १३ गते, लाभांश प्रस्ताव पारित गरिने

नबिल बैंकको बार्षिक साधारण सभा पुस १३ गते, लाभांश प्रस्ताव पारित गरिने

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    नबिल बैंकको बार्षिक साधारण सभा पुस १३ गते, लाभांश प्रस्ताव पारित गरिने
    images
    images

    काठमाडौँ / नबिल बैंक लिमिटेडले आगामी पुस १३ गते ३९औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

    मङ्सिर १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । सभा उक्त दिन बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा शुरु हुनेछ ।

    सभाले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभाले पारित गरेपछि शेयरधनीले नगद लाभांश पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com