कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • images
    images
    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा
    images
    images

    काठमाडौँ / कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका दुई संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि निवेदन दिएसँगै बैंकले उक्त शेयर विक्रीमा ल्याएको हो । 

    बैंकले शेयरधनी लोकमाया गुरुङको २ हजार ३५० कित्ता र टिकाराम सापकोटाको ३ हजार ८७ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

    नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर विक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलार्इ नै दिन पर्ने भएकाले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रर कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com