
Enter your email address and we will send you a link to reset your password.
चितवन /भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । मत्स्य व्यवसायी सङ्घ चितवनका सचिव लुलाराज...