
Enter your email address and we will send you a link to reset your password.
खजुरा / जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाउनुभएको छ । बाँके डुडुवा गाउँपालिका२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउछन् । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क थिए तर पनि उनमा थकान देखिँदैनथ्यो ।...