वाईफाई नेपालको मनसुन अफर सुरु – १०० Mbps इन्टरनेट, १२ महिनामा १ महिना बोनस, जम्मा रू. ८,५०० मा!

वाईफाई नेपालको मनसुन अफर सुरु – १०० Mbps इन्टरनेट, १२ महिनामा १ महिना बोनस, जम्मा रू. ८,५०० मा!

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • वाईफाई नेपालको मनसुन अफर सुरु – १०० Mbps इन्टरनेट, १२ महिनामा १ महिना बोनस, जम्मा रू. ८,५०० मा!

    देशको अग्रणी इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले सोमबारदेखि “Monsoon Offer – Century Pack” सार्वजनिक गरेको छ। मनसुनको अवसर पारेर ल्याइएको यो अफरले प्रयोगकर्तालाई अझ सहज, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य लिएको छ।

    images
    images

    अफरको मुख्य विशेषताहरू:
    १०० Mbps उच्च गतिको इन्टरनेट सेवा
    १२ महिनाको सेवा अवधिमा १ महिना बोनस
    जम्मा रू. ८,५०० मा सेवा (VAT सहित, कुनै थप शुल्क लाग्दैन)
    NOKIA 5GHz राउटर पनि समावेश

    वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) शत्रुहन पञ्जियारका अनुसार, “वाईफाई नेपालको लक्ष्य सधैं सबै नेपालीहरूलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० Mbps सेवा सफलतापूर्वक संचालन गरिरहेका छौं र आज हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै ‘मनसुन अफर’ सार्वजनिक गरेका छौं। यस अफरको फाइदा लिनु हुन सम्पूर्ण ग्राहकहरूमा अनुरोध गर्दछु।”

    हाल वाईफाई नेपाल देशभरका ४८ वटा शाखा र १०० भन्दा बढी शहरहरूमा सेवा विस्तार गरिसकेको छ। कम्पनीका अनुसार, ४४३ जना दक्ष जनशक्ति ग्राहक सेवामा खटिएका छन्।

    यो मनसुन, अब इन्टरनेट अनुभव पनि रहोस् झन् ताजा, झन् द्रुत – वाईफाई नेपालसँगै!

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय