सरकारले एआईलाई प्रोत्साहन गर्ने, डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड

सरकारले एआईलाई प्रोत्साहन गर्ने, डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    सरकारले एआईलाई प्रोत्साहन गर्ने, डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड
    images
    images

    काठमाडौं/  सरकारले  डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ । 

    बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२/ ०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए । 

    उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’

    यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com