विचौलिया ह्याण्डल गर्न र नोटमा सिग्नेचर गर्न दुई जना गभर्नर नियुक्त गर्न हरी ढकालको सुझाव

विचौलिया ह्याण्डल गर्न र नोटमा सिग्नेचर गर्न दुई जना गभर्नर नियुक्त गर्न हरी ढकालको सुझाव

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • images
    images
    विचौलिया ह्याण्डल गर्न र नोटमा सिग्नेचर गर्न दुई जना गभर्नर नियुक्त गर्न हरी ढकालको सुझाव
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरी ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । 

    उनले गभर्नर नियुक्तिमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुईवटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

    उनले भने, ‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’

    साथै उनले अहिले नेपालमा दलीयकरणको अभ्यास भइरहेको बताए । उनले  गभर्नर एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने बनाउन आग्रह गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com