कुमारी बैंकको ४५ लाख ४६ हजार संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

कुमारी बैंकको ४५ लाख ४६ हजार संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • कुमारी बैंकको ४५ लाख ४६ हजार संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

    काठमाडौँ / कुमारी बैंक लिमिटेडको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा गर्ने भएको हो।

    images
    images

    बैंकले जारी गरेको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन् । बैंकले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। 

    उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ। कम्पनीले तोकेको समयभित्र हाल कायम संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय