सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढ्दा स्थिर भयो चाँदीको भाउ

सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढ्दा स्थिर भयो चाँदीको भाउ

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • images
    images
    सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढ्दा स्थिर भयो चाँदीको भाउ
    images
    images

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार पनि चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com