आज सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

आज सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • आज सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

    काठमाडौँ/  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय