तपाईँको बजारको तेस्रो सोरुम बिजुली बजारमा, बाइक/स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा

तपाईँको बजारको तेस्रो सोरुम बिजुली बजारमा, बाइक/स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • images
    images
    तपाईँको बजारको तेस्रो सोरुम बिजुली बजारमा, बाइक/स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा
    images
    images

    काठमाडौँ / तपाईको बजार (एसएमएस सभिस ग्रुप)को तेस्रो सोरुम आइतबार बिजुली बजारमा उद्घाटन गरिएको छ। 

    तपाईंको बजारको तेस्रो सोरुम बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आइतबार उद्घाटन गरेका हुन् । 

    उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा संसद् प्रभात तामाङ र प्रीज्म एडभरटाइजिङ एजेन्सिका म्यानेजर रञ्जित आचार्यको उपस्थिति रहेको थियो । तपाईँको बजारबाट बाइक/स्कुटर किन्दा ३ प्रकारको फाइनान्सको सुविधा रहेको छ । 

    तलबको आधारमा फाइनान्ससङ, व्यवसायको आधारमा फाइनान्ससङ र रेमिट्यान्सको आधारमा फाईनान्सिङको सुविधा कम्पनीले दिइरहेको छ । 

    तपाईँको बजारबाट बाइक वा स्कुटर किन्दा ग्यारेन्टी बिना सवारी साधन फाइनान्स गर्ने पहिलो कम्पनी रहेको दाबी गरेको छ ।

    तपाईँको बजारले सबै ब्रान्डका नयाँ तथा पुराना बाइक र स्कुटरहरू बिक्री गर्दै आएको छ । तीन वर्षअघि स्थापना भएको तपाईँको बजारले तीन वटा सोरुमबाट सेवा दिइरहेको प्रबन्ध निर्देशक सुशील संग्रौलाले बताए । 

    काठमाडौँमा बसुन्धारा र बिजुली बजार र चितवनमा शोरुम रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com