च्याउ केजीको ३५०, कुरीलो ३००, ब्रोकाउली १२०, पुदीना, ६००, तामा १२० रुपैयाँ, यी हुन् सय भन्दा बढि पर्ने तरकारीहरु

च्याउ केजीको ३५०, कुरीलो ३००, ब्रोकाउली १२०, पुदीना, ६००, तामा १२० रुपैयाँ, यी हुन् सय भन्दा बढि पर्ने तरकारीहरु

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • च्याउ केजीको ३५०, कुरीलो ३००, ब्रोकाउली १२०, पुदीना, ६००, तामा १२० रुपैयाँ, यी हुन् सय भन्दा बढि पर्ने तरकारीहरु

    काठमाडौं कालीमाटी बजारमा मनसुनी बर्षाले केहीदिन यता तरकारीको भाउ मँगिएको छ । विशेषगरी गोलभेँडा ठूलो, हरिया तरकारी तथा च्याउजन्य तरकारीहरुको भाउ बढेको हो ।

    images
    images

    राजा च्याउ आज विहिबार ३ सय रुपैयाँ केजीको रहेको छ । भने ताजा माछा २५० रुपैयाँमा पाइन्छ । लसुन चेपाली २१० रुपैयाँ, चाइनिज २३० रुपैयाँ रहेको छ ।

    यस्तैगरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार धनियाँ हरियो ५०० रुपैयाँ, लसुन हरियो १८० रुपैयाँ केजी रहेको छ । यस्तैगरी भेडेखुर्सानी १२० रुपैयाँ, खु्र्सानी हरियो १०० रुपैयाँ, खुर्सानी हरियो (माछे) १००, अकबरे ४००,  रहेको छ ।

    यस्तैगरी भटमासकोशा ११०, तितो करेला १००, १००, १२०, भिण्डी १३०, १२०, हरियो प्याज १३० च्याउ (कन्य) १८०, च्याउ (डल्ले) ३५०, कुरीलो ३००, न्यूरो १२०, ब्रोकाउली १२०, पुदीना, ६००, तामा १२०, कागती २५०, अदुवा २४० रुपैयाँ केजीको पर्दछ । कालीमाटी बजारमा रहेको यी मूल्य सूचिहरु खुद्रा बजारमा केही फरक पर्न जान्छ । 


    गोलभेडा ठूलो (नेपाली) १२०, स्थानीय काउली (ज्यापु) ,भन्टा लाम्चो १००, घिउ सिमी (लोकल) १४० रुपैयाँ प्रतिकेजी रहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय