सुन प्रतितोला रु नौ सयले बढ्यो, चाँदीको कति ?

सुन प्रतितोला रु नौ सयले बढ्यो, चाँदीको कति ?

मंगलवार, साउन १ २०८१
मंगलवार, साउन १ २०८१
  • images
    images
    सुन प्रतितोला रु नौ सयले बढ्यो, चाँदीको कति ?
    images
    images

    काठमाडौँ/ स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ।

    आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। 

    हिजो सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ। 

    यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ । 

    त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com