१६.२९ अङ्कले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

१६.२९ अङ्कले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • १६.२९ अङ्कले बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

    काठमाडौँ / साताको पहिले कारोबारको दिन दोहोरो अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सोमबार १६.२९ अङ्कले बढेको छ । 

    images
    images

    आज बजार १६.२९ अंकले बढेर २०५३.३८ को विन्दुमा बन्द भएको हो। बजार बढ्दा १७६ कम्पनीको शेयरभाउ बढेको छ भने ६० कम्पनीको शेयरभाउ घटेको छ । यस्तै, ११ वटाको कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

    बजारमा आज ३२३ कम्पनीका ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँमा किनबेच भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

    आज उच्च कारोबार भएका १० कम्पनी

    १) नेपाल फाइनान्सः १९ करोड १३ लाख रुपैयाँ

    २) एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८५ लाख रुपैयाँ

    ३) जानकी फाइनान्सः ९ करोड ७६ लाख रुपैयाँ

    ४) युनाइटेड इदी मर्दीः ८ करोड ४१ लाख रुपैयाँ

    ५) दोर्दी खोला जलविद्युतः ७ करोड ४४ लाख रुपैयाँ

    ६) गुडविल फाइनान्सः ६ करोड ८६ लाख रुपैयाँ

    ७) हिमालयन रिइन्स्योरेन्सः ५ करोड ७६ लाख रुपैयाँ

    ८) पोखरा फाइनान्सः ५ करोड ४९ लाख रुपैयाँ

    ९) सीईडीबी हाइड्रोपावरः ५ करोड ४० लाख रुपैयाँ

    १०) हिमालयन डिस्टिलरीः ४ करोड ३७ लाख रुपैयाँ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय