'बागी स्त्रीको आत्मकथा'को परिचर्चा

'बागी स्त्रीको आत्मकथा'को परिचर्चा

मंगलवार, जेठ २९ २०८१
मंगलवार, जेठ २९ २०८१
  • 'बागी स्त्रीको आत्मकथा'को परिचर्चा

    र्‍याण्डम रिडर्स सोसाइटीको आयोजनामा  कवि सुमिनाको कविता सङ्ग्रह बागी स्त्रीको आत्मकथाको परिचर्चा कार्यक्रम  सम्पन्न भएको छ।

    images
    images

    सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार तानीले पुस्तकमाथि आफ्नो  अवधारणा पत्र  प्रस्तुत गरेकी थिइन्। 

    kabita.JPG

    यस्तैगरी सरिता तिवारी, विष्णुप्रसाद बास्तोला, वेणी, नेपाल प्रकाश अधिकारी, बिमल र हसिना बस्नेतले परिचर्चाकार तानीको अवधारणा पत्र  र स्रष्टा  सुमिनाको कृति माथि टिप्पणी गरेका   थिए।

    कार्यक्रममा विम्बकवि रमेश श्रेष्ठ र स्रष्टा  सुमिनाले मन्तब्य राखेका थिए । 

    पूर्व अध्यक्ष गनेस पौडेलले परिचर्चाकार र स्रष्टालाई मायाको चिनो प्रदान गरे । कार्यक्रम  दीपक पराजुलीले सञ्चालन गरेका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय