गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप अकाउन्ट, सजग रहन राष्ट्र बैंकको आग्रह

गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप अकाउन्ट, सजग रहन राष्ट्र बैंकको आग्रह

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • images
    images
    गभर्नर अधिकारीको नाममा फेक ह्वाट्स एप अकाउन्ट, सजग रहन राष्ट्र बैंकको आग्रह
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्बिर दुरुपयोग गरी ह्वाट्सअप अकाउन्ट खोलिएको पाइएको छ।

    राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरेर विभिन्न व्यक्तिहरूसँग संवाद गर्ने गरेको पाइएको भन्दै केन्द्रीय बैंकले सो फेक आईडी र संवादबाट सजग रहन सबैमा आग्रह गरेको हो । 

    'यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ', राष्ट्र बैंकले उक्त सुचनामा भनेको छ । 

    1.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com