एशियन हाइड्रोपावरको बार्षिक साधारण सभा पुस २७ गते, यस बर्ष शेयरधनीको हात खाली

एशियन हाइड्रोपावरको बार्षिक साधारण सभा पुस २७ गते, यस बर्ष शेयरधनीको हात खाली

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    एशियन हाइड्रोपावरको बार्षिक साधारण सभा पुस २७ गते, यस बर्ष शेयरधनीको हात खाली
    images
    images

    काठमाडौँ / एशियन हाइड्रोपावर लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । 

    सभा पुस २७ गते द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा दिउँसो साढे १२ बजे शुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सोलाई पारित गर्नेछ ।

    सभाले कम्पनीके ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com