सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न प्राधिकरणको निर्देशन

सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न प्राधिकरणको निर्देशन

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • images
    images
    सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न प्राधिकरणको निर्देशन
    images
    images

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । 

    आज एक सूचना जारी गर्दै सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो । 

    मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई बाँकी बक्यौता भूक्तान नगरे  स्थानीय निकायहरूको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्रधिकरणको चेतावनी छ । 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com